अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनी अध्ययन गर्नु किन आवश्यक छ ?
अन्तर्राष्ट्रिय व्यक्तित्वको जीवनी अध्ययन गर्नु निम्न कारणले आवश्यक छ: १. यसले हामीलाई असल आदर्श र प्रेरणा प्रदान गर्दछ। २. प्रतिकूल परिस्थितिमा पनि लक्ष्य प्राप्तिका लागि सङ्घर्ष गर्ने हिम्मत सिकाउँछ। ३. मानवअधिकार, समानता र शान्तिजस्ता मूल्यको महत्त्व बुझाउँछ। ४. विश्व इतिहास र समसामयिक घटनाक्रमबारे ज्ञान बढाउँछ। ५. आफ्नो जीवन र समाजमा सकारात्मक योगदान दिन प्रेरित गर्दछ।