दिइएका अर्थ आउने शब्द निबन्धबाट खोजेर लेख्नुहोस्
प्रश्नहरू • स्नायुसम्बन्धी रोग • बात, पित्त र कफसम्बन्धी दोष • चिरफारका पद्धतिले गरिने रोगको उपचार • हानि वा घात पुऱ्याउने • प्रतिरोधका लागि तयार पारिएको उत्तरहरू • पक्षाघात • त्रिदोष • शल्य चिकित्सा • घातक • प्रतिरोधात्मक