SEESathi
HomeSubjectsPast PapersMock TestSavedSearch
SEESathi

Empowering every Class 10 student across Nepal with world-class, beautifully structured study notes and solved questions.

Study

  • Master Notes
  • Question Bank
  • Past Papers

Subjects

  • Science & Technology
  • English
  • नेपाली
  • Social Studies
  • Computer Science
  • Mathematics

Resources

  • SEE Grading Guide
  • Syllabus Breakdown
  • Topper Answer Sets
  • Mock Test Simulator

Legal

  • About Mission
  • Editorial Board
  • Privacy Policy
  • Terms of Use

© 2026 SEE Sathi Technologies Pvt. Ltd. Kathmandu, Nepal.

Built for every Class 10 student across Nepal

उर्जा र विकासSolved Questions· Unit 1
Social Studies · Chapter 08a
8 solved questions

उर्जा र विकास

Every question in this chapter, answered and explained — step-by-step solutions drawn live from the chapter library across 3 question sections.

उर्जा र विकास — अभ्यास (समाधान सहित)5थप SEE अभ्यास2SEE का लागि अति महत्वपूर्ण क्षेत्र1
01

उर्जा र विकास — अभ्यास (समाधान सहित)

5
1SEE Boardqb-q0

उर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस्।

१. उर्जाको परिचय दिई यसका स्रोत उल्लेख गर्नुहोस्।

2SEE Boardqb-q1

उर्जाको महत्त्व उल्लेख गर्नुहोस्।

उर्जा शक्तिको स्रोत हो, जुन मानवलगायत सबै प्राणी र वनस्पतिलाई आवश्यक पर्छ। जनसङ्ख्या वृद्धि, औद्योगिकीकरण र सहरीकरणका कारण उर्जाको उपयोग निरन्तर बढ्दै गएको छ। नेपालमा उर्जाका मुख्य स्रोतहरू निम्न रहेका छन्:

3SEE Boardqb-q2

उर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस्।

पेट्रोलियम पदार्थ (पेट्रोल, डिजेल, ग्याँस)

4SEE Boardqb-q3

नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ। यस भनाइलाई पुष्टि गर्नुहोस्।

बायोग्याँस (गोबरग्याँस)

5SEE Boardqb-q4

नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस्।

बायोमास उर्जा (भुस, पराल, छ्वाली) वायु उर्जा सौर्य उर्जा जलविद्युत् उर्जा २. उर्जाको महत्त्व उल्लेख गर्नुहोस्। घरायसी काम (खाना पकाउने, उज्यालो गर्ने) मा उर्जाको प्रयोग हुन्छ। कार्यालय सञ्चालन र सञ्चार क्षेत्रमा उर्जा अपरिहार्य छ। यातायातका साधन सञ्चालनका लागि उर्जा आवश्यक पर्छ। कृषि र उद्योगधन्दा सञ्चालनमा उर्जाको महत्त्वपूर्ण भूमिका रहन्छ। उर्जाको उचित प्रयोगले देशको आर्थिक विकासमा टेवा पुर्‍याउँछ। जलविद्युत् जस्ता उर्जाले सिँचाइ, रोजगारी सिर्जना र वातावरण संरक्षणमा समेत योगदान गर्छ। ३. उर्जामा आत्मनिर्भर हुनका लागि अपनाउन सकिने उपाय लेख्नुहोस्। आयातित पेट्रोलियम पदार्थको स्वदेशमै अध्ययन, उत्खनन र उत्पादनको सम्भावना खोज्ने। ग्रामीण क्षेत्रमा गोबरग्याँस र सहरी क्षेत्रमा कुहिने फोहोरबाट बायोग्याँस उत्पादन प्रवर्द्धन गर्ने। कृषिजन्य फोहोर प्रयोग गरी बायोमास उर्जालाई प्रवर्द्धन गर्ने। सम्भाव्यता भएका स्थानमा वायु उर्जा उत्पादन गर्ने। सोलार प्लान्ट स्थापना र सहुलियत दरमा घरघरमा सौर्य प्यानल जडान गर्ने। जलविद्युत् आयोजनाको निर्माण, सञ्चालन र विस्तारमा जोड दिने र नीतिगत सुधार गर्ने। जलविद्युत् उत्पादनमा निजी क्षेत्र र स्थानीय तहलाई सहभागी गराउने। विप्रेषण रकम र राष्ट्रिय पुँजीलाई दीर्घकालीन नीतिअनुसार जलस्रोत विकासमा उपयोग गर्ने। ४. नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको छ। यस भनाइलाई पुष्टि गर्नुहोस्। परिचय: नेपाल जलस्रोतको धनी देश हो र जलविद्युत् उत्पादनका लागि यहाँ ठुलो सम्भावना रहेको छ। यस भनाइलाई निम्न तथ्यले पुष्टि गर्छ: नेपालमा ठुला–साना गरी करिब ६,००० नदीनाला रहेका छन्। यी नदीनालाबाट सैद्धान्तिक रूपमा करिब ८३,००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने अनुमान छ। प्राविधिक अध्ययन-अनुसन्धानपछि करिब ४२,००० मेगावाट जलविद्युत् उत्पादन गर्न सकिने देखिन्छ। वि.सं. २०७८ फागुनसम्ममा नेपालले जम्मा २,२०५ मेगावाट मात्र जलविद्युत् उत्पादन गरेको छ, जुन प्राविधिक क्षमताको तुलनामा निकै कम हो। राज्यले निजी क्षेत्रलाई आकर्षित गर्ने नीति लिई र स्थानीय तहलाई जिम्मेवार बनाई साना–ठुला आयोजना सञ्चालन गरे उत्पादन क्षमतामा अझै वृद्धि गर्न सकिन्छ। निष्कर्ष: उपलब्ध प्राविधिक क्षमताको ५० प्रतिशत मात्र उत्पादन गर्न सके पनि नेपालको उर्जा आवश्यकता परिपूर्ति हुन सक्ने भएकाले नेपालमा जलविद्युत् विकासको अपार सम्भावना रहेको भनाइ पुष्टि हुन्छ। ५. नेपालको आर्थिक विकासमा जलविद्युत् क्षेत्रको योगदान छोटकरीमा व्याख्या गर्नुहोस्। जलविद्युत्ले देशभित्रै उद्योगधन्दा तथा कलकारखाना सञ्चालनका लागि आवश्यक उर्जा उपलब्ध गराउँछ। दाउराको सट्टा विद्युत्को प्रयोग बढाई वनजङ्गल फँडानी नियन्त्रण गर्न मदत पुग्छ। जलविद्युत् प्रयोगबाट जमिनमुनिको पानी निकाली कुलो, पैनी, नहरमार्फत सिँचाइ सुविधा पुर्‍याउन सकिने भएकाले कृषि उत्पादनमा वृद्धि हुन्छ। विद्युतीय सवारी साधनको प्रयोग बढाई इन्धन आयातमा निर्भरता घटाउन सकिन्छ। जलविद्युत् निर्यात गरी विदेशी मुद्रा आर्जन गर्न सकिन्छ। देशमै रोजगारीका नयाँ अवसर सिर्जना हुन्छन्, जसले समग्र आर्थिक विकासमा महत्त्वपूर्ण टेवा पुर्‍याउँछ।

02

थप SEE अभ्यास

2
1SEE Boardqb-q5

नवीकरणीय र अनवीकरणीय उर्जाबीचको भिन्नता तालिकामा देखाउनुहोस्।

१. नवीकरणीय र अनवीकरणीय उर्जाबीचको भिन्नता:

2SEE Boardqb-q6

गोबरग्याँसको प्रयोगले ग्रामीण जीवनमा पार्ने प्रभाव उल्लेख गर्नुहोस्।

२. गोबरग्याँसको प्रयोगले ग्रामीण जीवनमा पार्ने प्रभाव: दाउराको प्रयोग घटाई वनजङ्गल संरक्षणमा मदत पुग्छ। कम धुवाँ निस्कने भएकाले श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य समस्या घट्छ। खाना पकाउनुका साथै बत्ती बाल्न पनि प्रयोग गर्न सकिने भएकाले घरायसी खर्च घट्छ। गोबरग्याँसबाट बचेको मल कृषिमा प्रयोग गरी उत्पादकत्व वृद्धि गर्न सकिन्छ।

03

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

1
1SEE Boardqb-q7

SEE का लागि अति महत्वपूर्ण क्षेत्र

• उर्जाका प्रकार: नवीकरणीय र अनवीकरणीय उर्जाको वर्गीकरण र उदाहरण। • नेपालमा उपलब्ध उर्जाका विभिन्न स्रोत (पेट्रोलियम, बायोग्याँस, बायोमास, वायु, सौर्य, जलविद्युत्)। • जलविद्युत्सम्बन्धी महत्त्वपूर्ण तथ्याङ्क (नदीनाला संख्या, सैद्धान्तिक र प्राविधिक क्षमता, हालको उत्पादन)। • उर्जा र आर्थिक विकासबीचको सम्बन्ध। • उर्जामा आत्मनिर्भर हुने उपायहरू।

Review the NotesBack to Chapter